Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

Area Administration Office, Purchaudi, Baitadi

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

Area Administration Office, Purchaudi, Baitadi

Monday, Shravan 04, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

Citizen Charter

SN Service Detail Documents Procedures
1

Citizenship

Duration (English)

प्रमाण पुरा भएकै दिन

Charge (English)

निवेदनमा रु १०/-को हुलाक टिकट

Responsible Officer/Section Citizenship Section
Complain Officer Uttam kumar Katuwal
Charter Category Citizenship Section
१- अनुसूची-१को फाराममा सम्बन्धित स्थानीय तहको वडा अध्यक्षको सिफारिस ।

२- बाबु र आमाको नागरिकता (आमाको मात्र नागरिकता पेश भएकोमा आमाले नेपाली नागरिक संग विवाह भएको खुल्ने प्रमाणपत्र) र विबाहिता माहिला भए पतिको नागरिकता, विवाह दर्ता प्रमाण पत्र । सो नभए दाजु र नाता प्रमाणित पत्र ।

३- बाबु, आमा वा  वंशजतर्फका तीन पुस्ताभित्रको नजिकको अभिभावक संगको नाता प्रमाणित सहित सनाखत।

४- जन्मस्थान वा नाता खुल्ने गरी स्थानीय निकायको जन्मदर्ता प्रमाण पत्र, जन्ममिति खुल्ने शैक्षिक प्रमाणपत्र वा नावालक परिचयपत्र ।

५- बाबु वा आमाको मृत्यु भएकोमा मृत्यु दर्ता प्रमाण पत्र ।

६- स्पष्ट मुखाकृति (दुबै कान) देखिने हालै खिचिएको स्तरिय २ प्रति अटो साइजको फोटो ।

७- बसाई सराई गरी आउनेको हकमा उल्लेखित कागजातको अतिरिक्त देहायको कागजात संलग्न हुनुपर्नेः-

क) स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाई सराईको प्रमाण पत्र

ख) जग्गाधनी प्रमाण पूर्जा, घर नक्सापास प्रमाणपत्र ।

ग) स्थायी बसोबास (घर निर्माण स्वीकृति, बिजुलीको बिल, धारा पानीको बिल )

ग) बसाई सरि आएको जिल्लाबाट बाबु आमा वा सनाखत गर्ने व्यक्तिको नागरिकताको अभिलेख माग गरि सो भिडेको अभिलेख प्राप्त हुनु पर्नेछ ।

८- पितृत्व/मातृत्वको ठेगान नभएको व्यक्तिका हकमा :

क) अनुसूची-१ बमोजिमको फाराममा स्थानीय निकायको वडा अध्यक्षको सिफारिस ।

ख) नेपाल सरकारबाट स्वीकृत प्राप्त बाल मन्दिर वा अनाथ बालबालिका संरक्षण गर्ने संघसंस्था वा अनाथालयको संरक्षणमा हुर्केको भए त्यस्तो संस्थाको सिफारिस र सो संस्थाको प्रमुखबाट सनाखत ।

ग) कुनै व्यक्ति विशेषले प्रचलित कानून बमोजिम संरक्षकत्व प्राप्त गरी पालनपोषण गरेको भए त्यस्तो व्यक्तिबाट सबै व्यहोरा खोली सनाखत ।

घ) पितृत्व वा मातृत्वको बारेमा थप कुरा बुझ्नु पर्ने भएमा आवश्यकता अनुसार स्थानीय निकाय वा प्रहरी प्रतिवेदन लिन सकिने छ ।

१-संलग्न कागजातहरु र अभिभावक सहित  नागरिकता फाँटमा पेश गर्ने ।

2

Citizenship

Duration (English)

प्रमाण पुरा भएकै दिन

Charge (English)

निवेदनमा रु १०/-को हुलाक टिकट

Responsible Officer/Section Citizenship Section
Complain Officer Uttam kumar Katuwal
Charter Category Citizenship Section
१- अनुसूची-७ बमोजिमको फाराममा स्थानीय निकायको वडा अध्यक्षको सिफारिस

२- पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ।

३- विवाह दर्ता प्रमाण पत्र ।

४- विदेशी नागरिकता त्याग्न कारवाही चलाएको पत्रको प्रतिलिपि र त्यसको सक्कल हुलाक रसिद प्रमाण ।

५- पतिको सनाखत वा पतिको मृत्यु भएमा मृत्यु दर्ता सहित पतिसंग नाता खुल्ने तिन पुस्ताभित्रका व्यक्तिको नागरिकता संलग्न राखी सनाखत ।

६- अन्य मुलुकको भए राहदानी ।

७- स्पष्ट मुखाकृति (दुबै कान) देखिने हालै खिचिएको स्तरिय २ प्रति अटो साइजको फोटो ।

८- स्थानीय तहले चालचलन सम्बन्धी सिफारिस पत्र ।

सनाखत गर्ने पति सहित संलग्न कागजातहरु  नागरिकता शाखामा पेश गर्ने ।

3

Citizenship for employee's Family

Duration (English)

प्रमाण भिडान भएकै दिन

Charge (English)

 रु. १३ को हुलाक टिकट

Responsible Officer/Section Citizenship Section
Complain Officer Uttam kumar Katuwal
Charter Category Citizenship Section
१- जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सरकारी संस्थान, विश्वविद्यालय वा सामुदायीक विश्वविद्यालयमा कार्यरत स्थायी शिक्षकका परिवार भए सम्बन्धित निकायको बहाल रहेको कर्मचारीको विवरण सहितको सिफारिस ।

२- अनुसूची-१ बंशज र अनुसूची-७ वैवाहिक अंगिकृतको दुई प्रति स्थानीय निकायको सिफारिस फाराम ।

३- बाबु आमा/ पतिको नेपाली नागरिकताको प्रमाण पत्र सहित सनाखत ।

४- स्पष्ट मुखाकृति (दुबै कान) देखिने हालै खिचिएको स्तरिय अटो साइजको फोटो २ प्रति (बंशज) र ४ प्रति (वैवाहिक अंगिकृतका लागि)

५- विवाहित महिलाको हकमा पतिको नागरिकता सहित विवाह दर्ता प्रमाण पत्र ।

सनाखत गर्ने पति सहित संलग्न कागजातहरु  नागरिकता शाखामा पेश गर्ने ।

4

Citizenship copy

Duration (English)
Charge (English)
Responsible Officer/Section Citizenship Section
Complain Officer Uttam kumar Katuwal
Charter Category Citizenship Copy
बैतडी जिल्लाको हकमा:


अनुसूची फाराम सम्बन्धित स्थानीय निकायको सिफारिस र ३ प्रति फोटो।
पहिला पाएको नागरिकता प्रमाण पत्रको झुत्रो प्रति वा प्रतिलिपि वा ना.प्र.न‍. र जारी मिति अनिवार्य उल्लेख भएको ।
नागरिकता प्रमाणपत्र नम्बर एवं जारीमिति खुलेको प्रमाण र सोको प्रमाणित प्रतिलिपि।
धेरै पुराना नागरिकता प्रमाण पत्रको कार्यालय अभिलेख आदि नबुझिने भएकोमा वा नभेटिएमा अनुसूची-१ बमोजिमको फाराम भरी स्थानीय निकायको सिफारिस  सहित पिता, आमा,दाजु, भाईको नागरिकता प्रमाण पत्रको प्रतिलिपि र सनाखत (नया ना.प्र.लिए सरहको प्रकृया )।


अन्य जिल्लाबाट जारी भएको नागरिकताको प्रतिलिपिको हकमा:


बसाइसराइ दर्ता प्रमाण पत्र सक्कल तथा प्रतिलिपि ।
घर जग्गा स्थायी बसोबास लालपुर्जा सक्कल तथा प्रतिलिपि ।
जारी भएको जिल्लाको अभिलेख भिडेको प्रमाण ।
सक्कल नागरिकता भए सो नागरिकता ।


कर्मचारी परिवारको हकमा :


सम्बन्धित कार्यालयको सिफारिस पत्र ।
जारी भएको जिल्लाको अभिलेख भिडेको प्रमाण ।
कर्मचारीको परिचय पत्रको फोटोकपी ।


पतिको नामथर समावेश गरी प्रतिलिपि लिन :


पतिको सक्कल नागरिकताको प्रमाणपत्र एवं प्रतिलिपि र सनाखतको लागि उपस्थिति ।
विवाह दर्ता सक्कल तथा प्रतिलिपि ।
अन्य जिल्लाबाट नागरिकता प्रमाणपत्र जारी भएको भए सम्बन्धित जिल्लाबाट अभिलेख भिडेको प्रमाण ।
पहिले लिएको नागरिकताको सक्कल प्रमाणपत्र ।


पुन: विवाह गरी हालको पतिको नामथर र वतन कायम गर्न ।


सम्बन्ध विच्छेद गरेको अदालतको फैसलाको प्रमाणित प्रतिलिपि।
सम्बन्धित स्थानीय निकायबाट फोटो समेत प्रमाणित गरेको निर्धारित फाराम ।
हालको पतिको सक्कल नागरिकताको प्रमाणपत्र एवं प्रतिलिपि र सनाखतको लागि उपस्थिति ।
हालको पतिसंगको विवाह दर्ता प्रमाण पत्र ।
पहिले लिएको सक्कल नागरिकता प्रमाण पत्र ।


स्पष्ट मुखाकृति (दुबै कान) देखिने हालै खिचिएको स्तरिय अटो साइजको फोटो २ प्रति 
Last Updated : 2083-01-14 21:45:30

© All Rights Reserved to Area Administration Office, Purchaudi, Baitadi